उद्योगमन्त्री जोशीसंग वेलायत कांग्रेसको अन्तरक्रिया सम्पन्न

वीनेपाली प्रतिक्रिया (0)प्रकाशित मिति:२०७३ चैत ८ गते २३:५७ 60 0 0 लन्डन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगमन्त्री नवीन्द्रराज जोशीले कांग्रेसभित्र असक्षमहरुको भीडले सक्षम मानिस पाखा लागेको बताएका छन् । नेपाली जनसम्पर्क समिति बेलायत (एनपिसीसी यूके) ले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवसका अवसरमा लन्डनस्थित हिमालयन क्लबमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि जोशीले उक्त … Continue reading उद्योगमन्त्री जोशीसंग वेलायत कांग्रेसको अन्तरक्रिया सम्पन्न